3 John 1:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रिय भाइ, नराम्रो कुरा कसैबाट पनि नसिक्नू, तर राम्रो कुरो मात्रै सिक। राम्रो गर्ने परमेश्वरको मानिस हो, नराम्रो गर्नेले परमेश्वरलाई चिनेकै हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रिय हो, खराबीको अनुसरण नगर, तर भलाइको अनुसरण गर। जसले भलो गर्दछ, त्यो परमेश्वरको हो, जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रिय मित्र, खराबीको होइन, तर असल कुराको अनुकरण गर। जसले असल कुरा गर्दछ, त्यो परमेश्वरबाटको हो। जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन।
Nepali ERV (पवित्र बाइबल)
मेरा प्रिय मित्रहरु! जे नराम्रो छ त्यसको अनुसरण नगर, जे राम्रो छ त्यसको अनुकरण गर। मानिस जसले जे राम्रो छ त्यो गर्छ भने उ परमेश्वरबाट आएको मानिस हो। तर कुनै एक जसले नराम्रो काम गर्छ त्यसले कहिल्यै पनि परमेश्वरलाई देखेको हुँदैन।
Nepali Tamang 2011
ङाला सेम निबा ह्रो, ए आज्यबा तामला लिच्छा थाभ्रउ, तर ज्यबा तामला लिच्छा भ्रउ। जुन म्हिसे ज्यबा लला थे परमेश्वरला म्हि हिन्ना। तर जुन म्हिसे आज्यबा लला थेसे परमेश्वरदा ङोसेबा आरे।