3 John 1:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले भन्ने कुरा त धेरै थियो, तर लेखेर होइन,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले धेरै कुराहरू लेख्नुपर्नेथियो, तर मसी र कलमले ती तिमीलाई लेख्न म चाहन्नँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिमीलाई लेख्नुपर्ने कुराहरू धेरै छन्, तर म कलम र मसीले ती लेख्न चाहन्नँ।
Nepali ERV (पवित्र बाइबल)
मेरो तिमीहरुलाई धैरे कुराहरु भन्ने इच्छा छ। तर म कलम अनि मसी यसकोलागि उपयोग गर्न चाहन्नँ।
Nepali Tamang 2011
ङाइ पाङ्तोःबा ताम मी ल्हानान मुबा। तसैनोन दान्दे ङादा चिठीरी भ्रिबा सेम आरे।