3 John 1:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कारण चाँडै हाम्रो भेट होला र सबै भनौंला।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीलाई चाँड़ै भेट्ने आशा गर्दछु, र हामी आमनेसामने भेटेर कुरा गरौंला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीलाई चाँडै नै भेट्ने आशा गर्दछु, तब हामी आमने-सामने भएर कुरा गर्नेछौँ।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरुसित चाँडै भेट्ने आशा गर्छु। तब हामी एकसाथ बसेर आमने-सामने बात गर्न सक्छौ।
Nepali Tamang 2011
तर य्हाङ योनान ह्रुप तला भिसी ङाइ आश लबा मुला, य्हाङ ह्रुप तसीन जम्मान ताम लला।