3 John 1:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमी सत्‍यमा हिँडेर सत्‍यमा सधैँझैँ मग्‍न पनि छौ रे भनेर कति विश्‍वासी दाजुभाइहरू आएर मलाई भने। यो सुन्‍दा मलाई धेरै खुसी लाग्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कति जना भाइहरू आएर तिम्रो जीवनका सत्‍यताको गवाही दिँदा म साह्रै आनन्‍दित भएँ। तिमी साँच्‍ची नै सत्‍यताको अनुसरण गर्दछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही दाजुभाइ-दिदीबहिनीहरू आएर सत्यताको विषयमा तिम्रो विश्‍वासयोग्यता र तिमी कसरी निरन्तर हिँडिरहेका छौ भन्‍ने विषयमा साक्षी दिएकोले म धेरै आनन्दित भएको छु।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टमा विश्वास रहेका कोही भाइहरु आए अनि तिम्रो जीवनमा रहेको सत्य बताए। तिनीहरुले भने कि तिमीले सत्यको मार्ग अनुसरण गरिरहेका छौ। यसले मलाई अति आनन्दित तुल्यायो।
Nepali Tamang 2011
ए विश्‍वासरी कोङ्बा मुला भिबादेन सत्‍यरी चिबा मुला भिबा ताम म्राङ्सी थेग्‍याम खबा कोइ कोइ ज्‍योज्‍यो आलेगदेसे ङादा पाङ्जी। थे ताम थेःसी ङा ल्‍हानान ताङ्‍बा मुला।