3 John 1:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्ना बालकहरू सत्यमा नै लागिरहेका छन् भन्ने सुन्नु जतिको ठूलो आनन्द मलाई अरू के हुन सक्छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा छोरा-छोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनुभन्दा अरू बढ़ी आनन्दको कुरा मेरो लागि के हुन सक्छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा सन्तानहरू सत्यतामा चलिरहेका छन् भन्ने कुरा सुन्न पाउनुभन्दा ठूलो आनन्द मेरो लागि अरू केही हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
जब म मेरा बालकहरु सत्यको बाटोमा हिडिरहेका छन् भन्ने सुन्छु त्यसले मलाई अति आनन्द दिन्छ।
Nepali Tamang 2011
थेह्रङ् लसी ङाला कोलागदे सत्यरी भ्रबा मुला भिबा ताम थेःम्याङ्बा भन्दा घ्रेन ताङ्बा ताम ङाला लागिरी अर्गु तिगै आरे।