3 John 1:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रिय भाइ, तिमीले इमानदारीसँग जे काम गर्‍यौ, सबै विश्‍वासी भाइहरूका लागि गर्‍यौ, त्‍यसमा पनि चिन्‍दै नचिनेकाहरूका लागि पनि गर्‍यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रिय हो, तिमीले विश्‍वासयोग्‍य काम गर्दछौ, जब तिमीले दाजुभाइको, विशेष गरी परदेशीहरूको सेवा गर्दछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रिय मित्र, ती दाजुभाइ-दिदीबहिनीहरू तिम्रा लागि परदेशी भए तापनि तिमीले जे गर्दैछौ, त्यसमा तिमी विश्‍वासयोग्य छौ।
Nepali ERV (पवित्र बाइबल)
मेरा प्रिय मित्र, तिमी ख्रीष्टमा रहेका भाइहरुलाई सहायता गरेर विश्वासयोग्यता देखाइरहेछौ। तिमीले ती अपरिचीत भाइहरुलाई पनि सहयोग गरिरहेछौ।
Nepali Tamang 2011
ङाला सेम निबा ह्रो, एसे जम्‍मान ज्‍योज्‍यो आले नाना आङागदेला लागिरी विश्‍वासला गे लबा मुला। एसे ङोसेबा ज्‍योज्‍यो आले नाना आङागदेला लागिरी जे आहिन, ङोआसेबा ज्‍योज्‍यो आले नाना आङागदेला लागिरीएनोन गे लबा मुला।