3 John 1:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी विश्वासीहरूले यस्ता मानिसहरूलाई सहायता गर्नुपर्छ। यसरी सघाएर हामी सत्यको लागि काम गर्नेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण यस्ता मानिसहरूलाई सेवा-सत्कार गर्नुपर्छ, ताकि हामीहरू सत्यतामा सहकर्मी बन्न सकौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण सत्यताका निम्ति सँगै मिलेर काम गर्न सकौँ भन्नका लागि हामीले यस्ता मानिसहरूलाई सेवा सत्कार गर्नैपर्छ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ हामीले यस्ता भाइहरुलाई सहयोग प्रदान गर्नुपर्छ। जब हामी तिनीहरुलाई सहयोग गर्छौ, हामी सत्यको निम्ति तिनीहरुले गरेको कार्यमा सहभागी बर्न्छौं।
Nepali Tamang 2011
थेतबासेलमा सत्य तामरी गिक तबाला लागिरी थेनीगदेदेन छ्याम ढिक्सी य्हाङसे चुह्रङ्बा गे लबा म्हिगदेदा ह्रो लतोःला।