Acts 1:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तिनीहरू जैतुन डाँडा छोडेर यरूशलेमतिर लागे। त्यहाँदेखि यरूशलेमसम्म आधा घण्टा जतिको बाटो छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरू जैतून भनिने पहाड़बाट यरूशलेम फर्के। यरूशलेमदेखि यो पहाड प्राय: एक किलोमिटर जति टाढ़ा पर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि प्रेरितहरू जैतुनको पहाड भनिने डाँडाबाट यरूशलेम फर्के। यो ठाउँ यरूशलेम सहरदेखि झण्डै एक शब्बाथको बाटो टाढा पर्दछ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि प्रेरितहरू जैतून पर्वतदेखि यरूशलेम तिर लागे। यो पर्वत यरूशलेमदेखि प्राय आधा माईल टाढो छ।
Nepali Tamang 2011
जमाहेन्से थेनीगदे जैतून भिबा गङग्याम यरूशलेमपट्टि दोःजी। थेग्याम यरूशलेम शहररी धोबारी ओस्पन किलोमिटर गिक ते भ्रदोमुबा।