Acts 1:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीजस्‍तै प्रभुका बाह्र प्रेरितहरूमध्‍ये एउटा थियो अनि हामीजस्‍तै प्रभुको काम गर्न ऊ पनि चुनिएको थियो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि त्‍यसको गणना हामीसँगै भएको थियो। र यही सेवामा त्‍यसले हिस्‍सा पाएको थियो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि त्यो पनि हामीहरूमध्येकै एक थियो, र त्यो हाम्रै सेवाको एउटा साझेदार पनि थियो।”
Nepali Tamang 2011
यहूदाएनोन ङनीगदे न्‍हङला गिक मुबा। ङन्‍से ह्रङ्नोन प्रभुला गे लबाला लागिरी थेदाएनोन धम्‍बा मुबा।”