Acts 1:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेमका सबै बासिन्दामा यो कुराको हल्ला भयो अनि तिनीहरूले त्यो खेतको नाउँ आफ्नो भाषामा ‘आखेल्दामा’ राखे। त्यसको अर्थ हो रगतको खेत। पत्रुसले फेरि भने—
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो कुरा यरूशलेमका बासिन्दाहरू सबैलाई थाहा भयो। त्यो जग्गाको नाउँ तिनीहरूको आफ्नो भाषामा आखेल्दामा राखियो, अर्थात् रगतको खेत।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेमका हरेक मानिसले यो कुरा थाहा पाए। यसैकारण तिनीहरूले आफ्नो भाषामा त्यस खेतलाई आखेल्दामा अर्थात् रगतको खेत भनी नाम राखे।)
Nepali ERV (पवित्र बाइबल)
यो घटनाबाट सम्पूर्ण येरूशलेमको जनसाधरणले शिक्षा पाए। त्यसैकारणले त्य खेतको नाउँ मानिसहरूले हकल्दामा राखे। तिनीहरूको भाषामा हकल्दमाको अर्थ, “रगतको खेत” हुन्छ।
Nepali Tamang 2011
थे ताम यरूशलेमला जम्मान म्हिगदेसे था याङ्जी, ओच्छे थेनीगदेसे थे बुला मिन ह्राङलान ग्योइरी “आखेल्दामा” भिसी थान्जी। थेला अर्थ चा काला बु भिबा हिन्ना।