Acts 1:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[21-22] “त्यसकारण येशू फेरि जिउँदो भएको कुराको साक्षी हुन अब हाम्रो झुण्डबाट एउटा मानिसलाई चुन्नुपर्छ। त्यो मानिसचाहिँ यस्तो हुनुपर्छ, जो यूहन्नाले बप्तिस्मा दिएको समयदेखि प्रभु येशू स्वर्गमा उठाई लगिनुभएको दिनसम्म उहाँ हामीहरूसँग हिँड्डुल गर्नुहुँदा हाम्रो संगतमा थियो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण हाम्रा साथमा रहने मानिसहरूमध्ये यस्तो एक जना छान्नु आवश्यक छ, जुन व्यक्ति प्रभु येशू हाम्रा बीचमा रही भित्र-बाहिर गर्नुहुँदा सधैँ हामीसँग थियो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण एक जना यस्तो व्यक्ति छान्नु आवश्यक छ, जो प्रभु येशू हाम्रा साथमा हुनुहुँदा सबै कुराको साक्षी थियो।
Nepali ERV (पवित्र बाइबल)
प्रेरितहरूले दुईजना मानिसहरू टोलीको समक्ष राखे। एकजना यूसुफ बर्णबास थिए। जसलाई जस्तस पनि भनिन्थ्यो। अर्को मानिस मत्तियास थियो।
Nepali Tamang 2011
“थेतबासेलमा यहूदाला ग्लारी य्हाङदेन छ्याम मुबा म्हिगदे न्हङला गिक धम्तोःबा मुला। थे म्हि चा य्हाङ प्रभु येशूदेन छ्याम मुबा धुइरी सदन य्हाङदेन छ्यामनोन भ्रबा म्हि ततोःला।