Acts 1:22 — Compare Translations
4 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्थात् यस्तो व्यक्ति जो यूहन्नाको बप्तिस्मादेखि लिएर उहाँ हामीबाट उँभो लगिनुभएको दिनसम्म हामीसँग थियो। त्यो मानिस हामी सँगसँगै उहाँको पुनरुत्थानको साक्षी हुनुपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो मानिस यूहन्नाको बप्तिस्माको समयदेखि सुरु गरेर येशू हामीबाट माथि उठाइ लगिइनुभएको बेलासम्म हामीसँगै रहेको हुनुपर्दछ। किनकि तीमध्ये एक जना हामीसँगै उहाँ पुनरुत्थान हुनुभएको साक्षी हुनैपर्दछ।”
Nepali ERV (पवित्र बाइबल)
प्रेरितहरूले दुई जनाबाट एकजना छान्नलाई चिट्ठा गरे। चिट्ठामा मत्तियासको नाउँ पर्यो। यसैकारणले अन्य एघारजना प्रेरितहरू सहित ऊ पनि एक प्रेरित हुन पुगे।
Nepali Tamang 2011
थे म्हि यूहन्नासे बप्तिस्मा पिन्बा धुइहेन्से प्रभु येशू य्हाङ मुबाग्याम स्वर्गरी भोर्बा धुइधोना य्हाङदेन छ्यामनोन मुबा म्हि ततोःला। ओच्छे थे म्हि य्हाङदेन छ्याम तसी प्रभु येशू सिबाग्याम सोजी भिबा तामला साक्षी ततोःला।”