Acts 1:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[24-25] तिनीहरूले यसरी प्रार्थना गरे, “हे प्रभु, तपाईंले सबै मानिसको हृदयमा भएको कुरा जान्‍नुहुन्‍छ। यसकारण प्रभु, हामीलाई देखाउनुहोस्, यी दुईमध्‍ये प्रेरित भएर सेवा गर्न तपाईंले कसलाई चुन्‍नुभएको छ। कारण यहूदाले चाहिँ यस कामलाई छोडेर जहाँको थियो, त्‍यही ठाउँमा गयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले यसरी प्रार्थना गरे, “सबै मानिसका हृदयको कुरा जान्‍नुहुने प्रभु, यी दुईमध्‍ये तपाईंले कसलाई चुन्‍नुभएको छ सो हामीलाई देखाउनुहोस्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूले प्रार्थना गरे, “प्रभु, तपाईं सबै मानिसहरूका हृदयका कुरा जान्‍नुहुन्छ। यी दुईमध्ये कसलाई तपाईंले छनौट गर्नुभएको छ, हामीलाई देखाइदिनुहोस्।
Nepali Tamang 2011
थेनीगदेसे चुह्रङ् भिसी प्रार्थना लजी, “प्रभु, ह्राङदा जम्‍मान म्‍हिला सेमला ताम था मुला। थेतबासेलमा चु न्‍ही न्‍हङरी ह्राङसे खाल्‍दा धम्‍बा, ङन्‍दा उन्‍सी पिन्‍गो।