Acts 1:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तिनीहरूले ती दुई जनाका नाउँमा चिट्ठा हाले। चिट्ठा मतियासको नाउँमा पर्यो र यसरी तिनी एघार प्रेरितहरूमा थपिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूले ती दुईका बीचमा गोला हाले, र मतियासको नाउँमा पर्यो, र एघार प्रेरितहरूसँग तिनको गणना भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनीहरूले गोला हाले, र गोला मतियासको नाममा पर्यो। त्यसैले तिनी एघार प्रेरितहरूसँग थपिए।
Nepali Tamang 2011
जमाहेन्से थेनीगदेसे थे म्हि न्हीला मिनरी चिट्ठा युजी, थे चिट्ठा मतियासला मिनरी परब तजी। जमाकुनुहेन्से थेदा च्युक गिक मुल चेलागदेदेन छ्याम झ्याजी।