Acts 1:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी भेला हुनुहुँदा ती छानिएका प्रेरितहरूले उहाँलाई सोधे, “प्रभुज्यू, के तपाईंले यही बेला नै हाम्रो इस्राएल देशलाई मुक्त गराउनुहुन्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण जब प्रेरितहरू भेला भए, तब तिनीहरूले उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले इस्राएल राज्यको पुनर्स्थापन गरिदिनुहुनेछ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरू उहाँको वरिपरि भेला भए र उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले यसै समयमा इस्राएलको राज्य पुनर्स्थापना गराउनुहुन्छ?”
Nepali ERV (पवित्र बाइबल)
प्रेरितहरू जम्मा भए। तिनीरूले येशूलाई सोधे, “हे प्रभु के यो इस्राएललाई राज्य फेरि फिर्ता दिने तपाईंको समय यही हो?”
Nepali Tamang 2011
थेतबासेलमा थेनीगदे पोप तसी चिबा धुइरी चेलागदेसे येशूदा “प्रभु, दान्दे ह्राङसे इस्राएल य्हुल्सादा दोःसी छार स्होबारी छ्याइबा हिन्ना?” भिसी ङ्योइजी।