Acts 1:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यति भनिसक्नुभएपछि तिनीहरूले हेर्दाहेर्दै येशू स्वर्गतिर उठाइनुभयो। बादलले उहाँलाई ढाक्यो र उहाँ तिनीहरूको आँखाबाट हराउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले यो कुरा भन्नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्टिबाट लोप हुनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले यति भनिसक्नुभएपछि तिनीहरूका आँखाकै सामु उहाँ माथि स्वर्गमा लगिनुभयो। अनि तिनीहरूको दृष्टिबाट उहाँ बादलभित्र लोप हुनुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले प्रेरितहरूलाई ती कुराहरू भनिसके पछि उहाँ माथि आकाश सम्म उचालिनु भयो। प्रेरितहरूले हेर्दा हेर्दै येशू बादलभित्र पस्नु भयो अनि तिनीहरूले उहाँलाई देख्न सकेनन्।
Nepali Tamang 2011
येशूसे चुह्रङ् सुङ्माहेन्से थेनीगदेसे च्याना च्यानान येशूदा स्वर्गरी भोर्जी। ओच्छे येशूदा खसुसे घप्जी। जमाहेन्से थेनीगदेसे येशूदा आम्राङ्नी।