Acts 10:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कैसरिया सहरमा कर्नेलियस नाउँ भएका एक जना मानिस बस्थे। उनी रोमी सेनाको इटालिया भन्ने पल्टनका कप्तान थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कैसरियामा कर्नेलियस नाउँका एक जना मानिस थिए, जो इटालिया भन्ने पल्टनका एक कप्तान थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कैसरियास्थित इटालीया नामको पल्टनमा कर्नेलियस नामका एक जना सेनापति थिए।
Nepali ERV (पवित्र बाइबल)
सिजरिया भन्ने शहरमा कर्नीलियस नाउँ भएको एकजना मानिस थिए। उनी रोमन एकाईका पल्टनका एकजना कप्तान थिए जसलाई “इटालियन” भनिन्थ्यो।
Nepali Tamang 2011
कैसरिया भिबा ग्लारी कर्नेलियस भिबा म्हि गिक मुबा, थे म्हि रोमी य्हुलला इटालिया भिबा सिपाहीला कप्तान मुबा।