Acts 10:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस तन्‍नामा नाना थरीका चारखुट्टे पशुहरू, घस्रने जीवजन्‍तु र आकाशका चरा-चुरुङ्गीहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस तन्‍नामा पृथ्‍वीका सबै किसिमका चारखुट्टे जनावर र घस्रने प्राणी र आकाशका चराचुरुङ्गीहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसमा सबै किसिमका चारखुट्टे जनावरहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
नाना किसिमका प्राणीहरू त्यहाँ थिए- हिंड्ने प्राणीहरू, धस्रिने प्राणीहरू, अनि हावामा उड्ने चरा-चुरूङ्गीहरू।
Nepali Tamang 2011
थे तन्‍नारी जम्‍बुलिङला काङ ब्‍लि मुबा ल्‍हानान थरीला जन्‍तुदेन सरी भ्रबा जन्‍तु ओच्‍छे चरागदे मुबा।