Acts 10:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“होइन प्रभु, यस्‍तो कुरा कसरी खान सक्‍छु र! यस्‍ता खान नहुने अशुद्ध कुरा मैले कहिल्‍यै पनि खाएको छैनँ!” भनेर पत्रुसले जवाफ दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पत्रुसले भने, “होइन प्रभु, किनभने मैले कहिल्‍यै केही अपवित्र वा अशुद्ध थोक खाएको छैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पत्रुसले जवाफ दिए, “कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरा कहिल्यै खाएको छैनँ।”
Nepali ERV (पवित्र बाइबल)
तर पत्रुसले भने, “म त्यस्तो कहिल्यै गर्नै छैन, प्रभु! मैले त्यस्तो कुनै पनि अशुद्ध र अपवित्र खाना खाएको छैन।”
Nepali Tamang 2011
तर पत्रुससे “आहिन प्रभु, ङाइ चुह्रङ्बा चबारी आतबा नइबा स्‍हे खाइमै चबा आरे” भिसी भिजी।