Acts 10:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुस तल झरे र ती मानिसहरूलाई भने, “तपाईंहरूले खोज्‍नुभएको मानिस मै हुँ। तपाईंहरू कति कामले आउनुभयो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पत्रुस ओर्ले, र ती मानिसहरूकहाँ गएर भने, “हेर, तिमीहरूले खोजेको मानिस मै हुँ। तिमीहरू यहाँ आएको कारण के हो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तल गएर पत्रुसले ती मानिसहरूसँग भने, “तिमीहरू जसलाई खोजिरहेका छौ, त्यो मानिस म नै हुँ। तिमीहरू किन आएका हौ?”
Nepali ERV (पवित्र बाइबल)
तब पत्रुस ती मानिसहरू भएकहाँ तल्लो तलामा ओर्ले। उनले भने, “तिमीहरूले खोजिरहेको मानिस म हुँ। तिमीहरू किन यहाँ आयौ?”
Nepali Tamang 2011
जमाहेन्‍से पत्रुस थेनीगदे मुबा ग्‍लारी निसी, “च्‍यागो, एनीगदेसे म्‍हाइबा म्‍हि ङानोन हिन्‍ना। एनीगदे चुरी तिग्‍दा खबा?” भिसी ङ्‌योइमा,