Acts 10:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुस कर्नेलियससँग कुरा गर्दै घरभित्र पसे। त्यहाँ तिनले धेरै मानिसहरूलाई जम्मा भएका देखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनी उनीसँग कुरा गर्दै घरभित्र गए, र त्यहाँ तिनले धेरै जना जम्मा भएका भेट्टाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनीसँगै कुरा गर्दै पत्रुस कोठाभित्र गए, जहाँ धेरै मानिसहरू जम्मा भएका तिनले पाए।
Nepali ERV (पवित्र बाइबल)
पत्रुस कर्नीलियसंग वार्तालाप गर्दै भित्र पसे अनि त्यहाँ धेरै मानिसहरू भेला भएका देखे।
Nepali Tamang 2011
ओच्छे थेदेन छ्याम ताम पाङ्बान दिम न्हङरी वाङ्जी, थेरी पत्रुससे ल्हानान म्हिगदे ह्रुप तसी चिबा म्राङ्जी।