Acts 10:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण तपाईंले मलाई बोलाउँदा म नअन्‍कनाई आएँ। अब भन्‍नुहोस्, मलाई किन बोलाउनुभएको हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण डाक्‍ने बित्तिकै केही आपत्ति नजनाई म तपाईंहरूकहाँ आएँ। तपाईंहरूले मलाई किन डाक्‍नुभयो? अब भन्‍नुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले जब मलाई बोलाउनुभयो, तब कुनै प्रश्न नगरी म यहाँ तपाईंहरूकहाँ आएँ। के म तपाईंहरूलाई सोध्न सक्छु, मलाई कति कारणले बोलाउनुभएको हो?”
Nepali ERV (पवित्र बाइबल)
त्यसैकारणले म यहाँ कुनै आक्षेप विनै आएँ। अब मलाई भन, के कारणले मलाई यसरी बोलाएको हो”
Nepali Tamang 2011
थेतबासेलमा ह्राङनीसे ङ्‍योइमैछ्‍याम तिगै आम्‍हन्‍ना ङा ह्राङनी मुबा ग्‍लारी खबा हिन्‍ना। ह्राङनीसे ङादा चुरी तिग्‍दा ङ्‌योइबा हिन्‍ना ङादा सुङ्‍गो।”