Acts 10:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कर्नेलियसले भने, “चार दिन अघिको कुरा हो। दिउँसो तीन बजेतिर म घरमै प्रार्थना गर्दै थिएँ। अचानक चम्‍किलो लुगा लगाएका मानिसले मेरो सामुन्‍ने उभिएर भन्‍नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब कर्नेलियसले भने, “चार दिनअघि प्राय: यही समय घरमा म तीन बजेको प्रार्थना गरिरहेको थिएँ, तब चहकिलो पोशाक पहिरेका एक जना मानिस मेरो सामुन्‍ने खड़ा भए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कर्नेलियसले जवाफ दिए: “तीन दिन अगि यसै समयमा अर्थात् अपरान्ह तीन बजेतिर म मेरो घरमा प्रार्थना गरिरहेको थिएँ। तब चहकिलो पोशाक पहिरेका एक जना स्वर्गदूत मेरो सामु अकस्मात् उभिएर भने,
Nepali ERV (पवित्र बाइबल)
कर्नीलियसले भने, “चार दिन अघि, म घरमा प्रार्थना गरिरहेको थिएँ। त्यसबेला अपरान्ह तीन बजेको थियो। अचानक एकजना स्वर्गदूत चम्किलो लुगा लगाएर मेरो सामुन्ने उभिए।
Nepali Tamang 2011
जमाहेन्‍से कर्नेलियससे चुह्रङ् भिसी भिजी, “ब्‍लिरे ङाच्‍छा ओस्‍पन चुनोन धुइरी ङा दिमरी तीन बजेला प्रार्थना लबान मुबा थे धुइरी य्‍हाल य्‍हाल्‍बा क्‍वान क्‍वान्‍बा म्‍हि गिक ङाला ङाच्‍छापट्टि राप्‍जी।