Acts 10:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि मैले तुरुन्‍तै तपाईंलाई बोलाउन पठाएँ र तपाईं पनि यहाँसम्‍म कष्‍ट गरेर पाल्‍नुभयो। अब परमेश्‍वरले तपाईंलाई आज्ञा गर्नुभएको कुरा सुन्‍न हामी सबै प्रभुकै सामुन्‍ने भेला भएका छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले तुरुन्‍तै तपाईंकहाँ मानिस पठाएँ, र तपाईं कृपापूर्वक आउनुभयो। अब प्रभुबाट तपाईंलाई आज्ञा भएका सबै कुराहरू सुन्‍न हामी सबै परमेश्‍वरको सामुन्‍ने यहाँ उपस्‍थित छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैकारण तपाईंलाई मैले तुरुन्त बोलाउन पठाएँ; अनि तपाईं दया गरेर आउनुभयो। अब प्रभुले तपाईंलाई हामीलाई भन्‍न भनेर दिनुभएको सन्देश सुन्‍न परमेश्‍वरको सामु प्रतीक्षा गरिरहेका छौँ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण मैले तपाईंलाई तुरून्त लिएर आउन भनि मानिस पठाएँ। तपाईं आइदिनु नै हाम्रो लागि राम्रो भयो। यहाँ हामी अब परमेश्वर समक्ष छौं ती सबै कुराहरू सन्नुलाई जो प्रभुले भन्नु भनि तपाईंलाई आदेश दिनु भएकोछ”
Nepali Tamang 2011
थेतबासेलमा ङाइ तुरुन्‍तन ह्राङ मुबा ग्‍लारी म्‍हि पुइखबा हिन्‍ना, दान्‍दे ह्राङ ङन्‍ना लागिरी ल्‍हानान दुख लसी चुरी फेप्‍खजी। दाहेन्‍से प्रभुसे ह्राङदा कुल्‍बा जम्‍मान ताम ह्राङग्‍याम ङ्‌यान्‍बारी ङनी जम्‍मान परमेश्‍वरला ङाच्‍छापट्टि ह्रुप तबा मुला।”