Acts 10:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुसले भन्‍न सुरु गरे, “साँच्‍चै परमेश्‍वरले सबै मानिसलाई समान व्‍यवहार गर्नुहुन्‍छ। यो कुरा अब मलाई थाहा भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पत्रुसले बोल्‍न थाले, “साँच्‍ची नै म देख्‍तछु, कि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि पत्रुसले भन्‍न थाले: “अब मैले बुझेँ, कि यो सत्य रहेछ,” परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न।
Nepali ERV (पवित्र बाइबल)
पत्रुसले बोल्न शुरू गरे, “अब मैले साँच्चै बुझ्नु कि परमेश्वरको निम्ति सबै मानिसहरू एक समान हुन्।
Nepali Tamang 2011
जमाहेन्‍से पत्रुससे चुह्रङ् भिसी पाङ्‌बारी छ्‌याइजी, “चु ताम सत्‍य हिन्‍ना, परमेश्‍वरसे खालैला ली आच्‍याना जम्‍मादान गिकनोन व्‍यवहार लमुला भिबा ताम ङाइ म्राङ्बा मुला।