Acts 10:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंलाई थाहा छ कि येशू सबैका प्रभु हुनुहुन्‍छ। परमेश्‍वरले उहाँद्वारा शान्‍ति दिने सुसमाचार इस्राएलीहरूमा पठाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्‍देश, अर्थात्‌ ख्रीष्‍टद्वारा प्रचार गरिएको शान्‍तिको सुसमाचार तपाईंहरूलाई थाहा छ। (उहाँ नै सबैका प्रभु हुनुहुन्‍छ।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी सबैका प्रभु येशू ख्रीष्‍टद्वारा भनिएको शान्तिको सुसमाचार परमेश्‍वरले इस्राएलका मानिसहरूका निम्ति पठाउनुभएको सन्देश हो भनी तपाईं सबै जान्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर यहूदीहरूसंग बोल्नु भएको छ। परमेश्वरले येशू ख्रीष्टको जो सबै मानिसहरूका परमप्रभु हुनुहुन्छ उनको माध्यमद्वारा शान्तिको सुसमाचार उनीहरूका लागि पठाउनु भयो।
Nepali Tamang 2011
ओच्‍छे येशू ख्रीष्‍टग्‍याम इस्राएलीगदेला गुङरी परमेश्‍वरसे पुइखबा शान्‍तिला समाचार ह्राङनीदा थानोन मुला। थेनोन येशू जम्‍मालान प्रभु हिन्‍ना।