Acts 10:43 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अगमवक्ताहरूले पनि उहाँको बारेमा बताएका थिए। उहाँमा विश्‍वास गर्ने जतिले उहाँकै नाउँको शक्तिले गर्दा आफ्‍ना पापबाट क्षमा पाउनेछन् भनी तिनीहरूले अघि नै जनाएका थिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन्, कि उहाँमाथि विश्‍वास गर्ने प्रत्‍येकले उहाँको नाउँद्वारा पाप-क्षमा पाउँछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँमा विश्‍वास गर्ने हरेक मानिसले उहाँकै नामद्वारा आफ्ना पापहरूबाट क्षमादान प्राप्‍त गर्दछ भनी अगमवक्ताहरूले साक्षी दिएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक मानिस जसले येशूमाथि विश्वास गर्दछ येशूको नाउँमा उसले पापहरू माफ पाउनेछ। सम्पूर्ण अगमवक्ताहरूले उनको सत्यता सावित गरे।”
Nepali Tamang 2011
ओच्‍छे येशूथोरी विश्‍वास लबागदे जम्‍मालान पाप येशूला मिनरी माफ याङ्ला भिसी जम्‍मान अगमवक्तागदेसेनोन पाङ्बा मुला।”