Acts 10:44 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुस बोलि नै रहेका थिए, तब सुन्‍नेहरू सबैमाथि पवित्र आत्‍मा आउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पत्रुसले यी कुरा बोल्‍दाबोल्‍दै वचन सुन्‍ने सबैमाथि पवित्र आत्‍मा ओर्लनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन बेला पत्रुस बोलिरहेका थिए, तिनको यो वचन सुन्‍नेहरूमाथि पवित्र आत्मा आउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
पत्रुस बोलिरहेको बेला सन्देश सुन्ने ती सबै मानिसहरूमा पवित्र आत्मा उत्रनु भयो।
Nepali Tamang 2011
पत्रुससे चु ताम पाङ्ना पाङ्नान पत्रुसला ताम थेःबा जम्‍मान म्‍हिथोरी परमेश्‍वरला आत्‍मा फेप्‍खजी।