Acts 10:46 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने ती सुन्‍नेहरूले अन्‍य भाषाहरूमा बोलेका र परमेश्‍वरको प्रशंसा गरिरहेका तिनीहरूले सुने। पत्रुसले भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि अन्‍य भाषामा बोलेर तिनीहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। तब पत्रुसले भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनीहरूले अरू भाषाहरूमा बोलिरहेका र परमेश्‍वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। त्यसपछि पत्रुसले भने,
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले ती गैर-यहूदीहरूले विभिन्न भाषाहरू बोलेका र परमेश्वरको स्तुति गरेको सुने। त्यसपछि पत्रुसले भने,
Nepali Tamang 2011
तिग्‍दा भिसम थेनीगदेसे आसेबा ग्‍योइ पाङ्सी परमेश्‍वरला जयजयकार लबान लबा यहूदी विश्‍वासीगदेसे थेःजी। जमाहेन्‍से पत्रुससे चुह्रङ् भिसी पाङ्जी,