Acts 10:47 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हामीले जस्‍तै यिनीहरूले पनि पवित्र आत्‍मा पाएका छन्! अब यी मानिसहरूलाई पानीको बप्‍तिस्‍मा लिन कसले रोक्‍न सक्‍छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हामीझैँ पवित्र आत्‍मा पाउने यिनीहरूलाई पानीको बप्‍तिस्‍मा हुनदेखि कसले मनाही गर्न सक्‍छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हामीहरूले झैँ यिनीहरूले पनि पवित्र आत्मा पाएका छन्। अब यी मानिसहरूलाई पानीको बप्‍तिस्मा लिनबाट कसैले रोक्न सक्छ र?”
Nepali ERV (पवित्र बाइबल)
“के कसैले पानीलाई रोक्न सक्छ जसद्वारा यी मानिसहरूलाई बप्तिस्मा लिनबाट रोक्न सकिन्छ? तिनीहरूले पनि हामीहरूले जस्तै पवित्र आत्मा प्राप्त गरेका छन्।!”
Nepali Tamang 2011
“य्‍हाङसे ह्रङ्नोन परमेश्‍वरला आत्‍मा याङ्बा चु म्‍हिगदेदा दाहेन्‍से क्‍युइला बप्‍तिस्‍मा किन्‍बारी खाल्‍से रोकब लबा?”