Acts 10:48 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण उनीहरूलाई ‘प्रभु येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिने’ आज्ञा दिए। त्यसपछि तिनीहरूले पत्रुसलाई केही दिनसम्म आफूहरूसँगै बस्न बिन्ती गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले तिनीहरूलाई येशू ख्रीष्टको नाउँमा बप्तिस्मा दिनू भनी आज्ञा गरे। तब तिनीहरूले पत्रुसलाई केही दिन त्यहीँ रहनुहोस् भनी अनुरोध गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण तिनले येशू ख्रीष्टको नाममा तिनीहरूलाई बप्तिस्मा लिन आज्ञा दिए। अनि तिनीहरूले पत्रुसलाई तिनीहरूसँग केही दिन रहिदिन भनी आग्रह गरे।
Nepali ERV (पवित्र बाइबल)
तब पत्रुसले कर्नीलियस, उनका सन्तानहरू अनि साथीहरूलाई येशू ख्रीष्ट को नाउँमा बप्तिस्मा दिने आज्ञा दिए। तब मानिसहरूले पत्रुसलाई केही दिन सम्म त्यही बसिदिने बिन्ती गरे।
Nepali Tamang 2011
थेतबासेलमा पत्रुससे थेनीगदेदा येशू ख्रीष्टला मिनरी बप्तिस्मा किन्गो भिसी कुल्जी। जमाहेन्से थेनीगदेसे पत्रुसदा तिगै धिन ङन्देन छ्याम स्य्हूगो भिसी भिजी।