Acts 10:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तिमीले योप्‍पा सहरमा भएका पत्रुस भनिने सिमोनलाई बोलाउन पठाऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब मानिसहरूलाई योप्‍पामा पठाऊ, र पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ।
Nepali ERV (पवित्र बाइबल)
केही मानिसहरू जोप्पा शहरमा पठाऊ। शिमोनलाई फर्काई ल्याउन तिम्रा केही मानिसहरू पठाऊ जसलाई पत्रुस पनि भनिन्छ।
Nepali Tamang 2011
दाहेन्‍से एसे योप्‍पा भिबा शहररी म्‍हिगदे पुइसी पत्रुस भिबा सिमोनदा ङ्‌योइगो।