Acts 10:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कर्नेलियसले आफूले देखेका सबै कुरा बताएर तिनीहरूलाई योप्‍पा सहरमा पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरूलाई सबै कुरा बताएर योप्‍पामा पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफूसँग घटेका सबै कुरा बताई तिनीहरूलाई उनले योप्पा सहर पठाए।
Nepali ERV (पवित्र बाइबल)
कर्नीलियसले ती तीनैजनालाई राम्ररी गरेर कुरा सम्झाए। त्यसपछि तिनीहरूलाई जोप्पा पठाइदिए।
Nepali Tamang 2011
ओच्‍छे थेनीगदेदा चु जम्‍मान ताम पाङ्सी योप्‍पा भिबा शहररी पुइजी।