Acts 11:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू जातिका मानिसहरूले पनि परमेश्‍वरको शिक्षामा विश्‍वास गरेछन् भन्‍ने कुरा अरू प्रेरितहरूले र यहूदिया क्षेत्रभरि नै बस्‍ने प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूले पनि सुने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदियामा हुने प्रेरित र भाइहरूले अन्‍यजातिहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेछन्‌ भन्‍ने सुने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गैरयहूदीहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेछन् भन्‍ने यहूदियाभरि भएका सबै प्रेरितहरू र दाजुभाइ-दिदीबहिनीहरूले सुने।
Nepali ERV (पवित्र बाइबल)
यहूदीयामा प्रेरितहरू र दाज्यू-भाईहरूले गैर यहूदीहरूले पनि परमेश्वरको शिक्षालाई स्वीकार गरेको थाहा पाए।
Nepali Tamang 2011
यहूदियारी मुबा मुल चेलादेन स्‍य्‍हान्‍दो आलेगदेसे अर्गु य्‍हुलला म्‍हिगदेसेनोन परमेश्‍वरला बचनरी विश्‍वास लजी भिबा ताम थेःजी।

Recommended Reading