Acts 11:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र आत्माले ती मानिसहरूसँगै आनाकानी नगरी जान मलाई अगुवाइ गर्नुभयो। मसँगै हुने छ जना प्रभुमा विश्वास गर्ने दाजुभाइहरू पनि मेरो साथमा आए र हामी सबै कर्नेलियसको घरभित्र गयौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नहिचकिचाई तिनीहरूका साथमा जान मलाई पवित्र आत्माले भन्नुभयो। यी छ जना भाइहरू पनि मेरो साथ लागेका थिए, र हामी त्यस मानिसको घरमा पस्यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई पवित्र आत्माले तिनीहरूसँग कुनै किसिमको सङ्कोच नमानी जान भन्नुभयो। यी छ जना दाजुभाइहरू पनि मसँगै गए। अनि हामी त्यस मानिसको घरभित्र गयौँ।
Nepali ERV (पवित्र बाइबल)
आत्माले मलाई नहिच्किचाइ कन जाऊ भन्नुभयो। यी छः जना दाज्यू-भाइहरू पनि मसंग आए। हामी कर्नीलियसको घरमा गयौं।
Nepali Tamang 2011
परमेश्वरला आत्मासे ङादा थेनीगदेदेन छ्याम शङ्का आलना निउ भिसी सुङ्जी। ओच्छे चु ज्योज्यो आले ढुएनोन ङादेन छ्याम निमुबा, जमाहेन्से ङनी थे म्हिला दिम न्हङरी वाङ्जी।