Acts 11:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कर्नेलियसले आफ्‍नो घरमा एउटा स्‍वर्गदूत देखा परेको कुरा हामीलाई बताए। ती स्‍वर्गदूतले उनलाई यसरी भनेथे, ‘योप्‍पा सहरमा भएको पत्रुस भनिने सिमोनलाई बोलाउन पठाऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले हामीलाई बताए, कि एउटा स्‍वर्गदूत उनको घरमा उभिएर यसो भनिरहेका उनले देखे, ‘योप्‍पामा मान्‍छे पठाएर पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले हामीलाई भने कि उनको घरमा एक जना स्वर्गदूत यसो भन्दै देखा परे, ‘पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ।
Nepali ERV (पवित्र बाइबल)
कर्नीलियसले घरमा उभिरहेको स्वर्गदूतलाई देखेको कुरा गरे। स्वर्गदूतले उनलाई भने, ‘केही मानिसहरू जोप्पातिर पठाऊ अनि शिमोन पत्रुसलाई आउनु भन्ने निमन्त्रन गर।
Nepali Tamang 2011
थेसे ङन्‍दा चुह्रङ् भिसी पाङ्जी, स्‍वर्गदूत गिक थेला दिमरी राप्‍सी चुह्रङ् भिसी पाङ्‌बान लबा म्राङ्जी, ‘एसे योप्‍पा भिबा शहररी म्‍हि पुइसी सिमोन भिबा पत्रुसदा ङ्‌योइसी भउ।