Acts 11:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले तिमीलाई सुसमाचार सुनाउनेछन् अनि तिमी र तिम्रा पूरै परिवारले मुक्ति पाउनेछौ’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले तिमीलाई वचन सुनाउनेछन्, जसद्वारा तिमीले उद्धार पाउनेछौ— तिमी र तिम्रा सारा परिवारले।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले तिम्रो निम्ति वचन सुनाउनेछन्, जसद्वारा तिमी र तिम्रा सबै परिवारको उद्धार हुनेछ।’
Nepali ERV (पवित्र बाइबल)
उनले तिमीहरूलाई ती कुरा भन्नेछन् जसले तिमीलाई अनि तिम्रा घरमा बस्ने सबै मानिसहरूलाई बचाउँनेछन्।’
Nepali Tamang 2011
थेसे एदा जुन ताम पाङ्ला थे तामग्‍याम एदेन एला दिमला जम्‍मान म्‍हिगदेसे थार्बा याङ्ला।’