Acts 11:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जब म गएर ती मानिसहरूसँग बोल्‍न लागेको थिएँ, तब जसरी सुरुमा पवित्र आत्‍मा हामीहरूमा आउनुभएको थियो, त्‍यसरी नै तिनीहरूमा पनि आउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जब मैले बोल्‍न थालें, तब सुरुमा हामीमाथि ओर्लनुभएकोजस्‍तै पवित्र आत्‍मा तिनीहरूमाथि पनि ओर्लनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब म बोल्न थालेँ, जसरी सुरुमा हामीहरूमाथि पवित्र आत्मा आउनुभएको थियो, त्यसरी नै सुन्‍नेहरूमाथि पनि पवित्र आत्मा आउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
जब मैले भाषण शुरू गरें, पवित्र आत्मा तिनीहरूमा त्यसरी नै आउनु भयो जसरी प्रारम्भमा हामीकहाँ आउनष्ठ्वु भएको थियो।
Nepali Tamang 2011
“ङाइ पाङ्‌बारी छ्‌याइमाहेन्‍से, ङाच्‍छा य्‍हाङथोरी परमेश्‍वरला आत्‍मा फेप्‍खबा ह्रङ् लसी थेनीगदेथोरीनोन परमेश्‍वरला आत्‍मा फेप्‍खजी।