Acts 11:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले प्रभुले भन्‍नुभएको यो कुरा सम्‍झें, ‘यूहन्‍नाले त पानीले बप्‍तिस्‍मा दिएका थिए, तर तिमीहरूले चाहिँ पवित्र आत्‍माले बप्‍तिस्‍मा पाउनेछौ’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब प्रभुले भन्‍नुभएको त्‍यो वचन मलाई याद भयो, ‘यूहन्‍नाले त पानीले बप्‍तिस्‍मा दिए, तर पवित्र आत्‍मामा तिमीहरूको बप्‍तिस्‍मा हुनेछ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि प्रभुले जे भन्‍नुभएको थियो, त्यो मैले सम्झें: ‘यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर तिमीहरूले पवित्र आत्मामा बप्‍तिस्मा पाउनेछौ।’
Nepali ERV (पवित्र बाइबल)
तब मलाई प्रभु येशूको वचनको सम्झना भयो। प्रभुले भन्नुभएको थियो, ‘यूहन्नाले मानिसहरूलाई पानीले बप्तिस्मा गरे, तर तिमी पवित्र आत्माद्वारा बप्तिस्मा हुनेछौ।’
Nepali Tamang 2011
जमाहेन्‍से ‘यूहन्‍नासे एनीगदेदा क्‍युइग्‍याम बप्‍तिस्‍मा पिन्‍जी, तर दाहेन्‍से परमेश्‍वरला आत्‍माग्‍याम एनीगदेला बप्‍तिस्‍मा तला’ भिसी प्रभुसे सुङ्बा ताम ङाइ ढन्‍जी।