Acts 11:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुस यरूशलेममा पुग्‍दा खतना गर्नु नै पर्छ भन्‍ने विश्‍वासीहरूले पत्रुसलाई यसरी दोष लगाउन लागे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब पत्रुस यरूशलेममा आए, तब खतना गर्नेहरूको दलले तिनीसित यसो भन्‍दै तिनको आलोचना गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण जब पत्रुस यरूशलेम फर्किए, तब खतना भएका विश्‍वासीहरूले उनको आलोचना गरे,
Nepali ERV (पवित्र बाइबल)
तर जब पत्रुस यरूशलेम र्फकिए कतिपय यहूदी विश्वासीहरूले उनीसँग त्यस विषयमा बहस गरे।
Nepali Tamang 2011
ओच्‍छे पत्रुस यरूशलेमरी धोखमाहेन्‍से खतना लनोन तोःला भिबा यहूदी विश्‍वासीगदेसे पत्रुसदा चुह्रङ् भिसी बिरोध लजी,