Acts 11:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब यो खबर यरूशलेमको मण्‍डलीमा पुग्‍यो, तब मण्‍डलीका अगुवाहरूले बारनाबासलाई एन्‍टिओखियामा पठाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो समाचार यरूशलेममा भएको मण्‍डलीको कानमा पुग्‍यो, र तिनीहरूले बारनाबासलाई एन्‍टिओखियामा पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो खबर यरूशलेमको मण्डलीमा पुग्यो; अनि तिनीहरूले बारनाबासलाई एन्टिओखियामा पठाए।
Nepali ERV (पवित्र बाइबल)
एन्टिओकमा नयाँ विश्वासीहरू भएका समाचहरू यरूशलेमको मण्डलीमा पुग्यो। यसैले तिनीहरूले बर्णाबासलाई एन्टिओकमा पठाए।
Nepali Tamang 2011
चु ताम यरूशलेमरी मुबा मण्‍डलीसे थेःजी, जमाहेन्‍से थेनीगदेसे एन्‍टिओखिया भिबा शहररी बारनाबासदा पुइजी।