Acts 11:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एन्‍टिओखियामा आइपुग्‍दा परमेश्‍वरले ती मानिसहरूलाई दया गर्नुभएको र आशिष् दिनुभएको देखेर बारनाबास साह्रै खुसी भए। उनले तिनीहरूलाई प्रभुप्रति पूरा हृदयले विश्‍वासी भइरहनू भनी उत्‍साह दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी त्‍यहाँ आएर परमेश्‍वरको अनुग्रह देखिकन खुशी भए, र तिनीहरू सबैलाई सम्‍पूर्ण हृदयले प्रभुप्रति विश्‍वासी रहिरहन प्रोत्‍साहन दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनी त्यहाँ पुगे, तब परमेश्‍वरको अनुग्रहको प्रमाण देखेर प्रसन्‍न भए। तिनले तिनीहरू सबैलाई सम्पूर्ण हृदयले प्रभुमा दृढ भइरहन उत्साह दिए।
Nepali Tamang 2011
बारनाबास थेरी खसी परमेश्‍वरसे दयामाया लबादेन मोलम पिन्‍बा म्राङ्सी ल्‍हानान ताङ्जी। ओच्‍छे थेसे थेनीगदे जम्‍मादान सदन सेमहेन्‍से प्रभुदा विश्‍वास लसी चिउ भिसी आँट पिन्‍जी।