Acts 11:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बारनाबासचाहिँ पवित्र आत्‍मा र विश्‍वासले भरपूर भएका असल मानिस थिए र उनले गर्दा धेरै मानिसहरूले प्रभुलाई विश्‍वास गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तिनी असल, पवित्र आत्‍मा र विश्‍वासले भरिपूर्ण भएका मानिस थिए। मानिसहरूको ठूलो समूह प्रभुमा थपियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनभने उनी एक असल, पवित्र आत्मा र विश्‍वासले भरिपूर्ण मानिस थिए। अनि त्यहाँ ठूलो संख्यामा मानिसहरू प्रभुमा ल्याइए।
Nepali Tamang 2011
बारनाबास परमेश्‍वरला आत्‍मासे प्‍लिङ्‌बादेन विश्‍वासरी कोङ्बा ज्‍यबा म्‍हि मुबा। थेतबासेलमा ल्‍हानान म्‍हिगदेसे प्रभुदा विश्‍वास लजी।

Recommended Reading