Acts 11:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूमध्‍ये अगाबस नाउँ गरेका एक जना थिए। पवित्र आत्‍माले उनलाई पृथ्‍वीभरि नै अनिकालपर्नेछ भनेर थाहा दिनुभएको थियो। उनले मण्‍डलीमा उभिएर यो कुरो बताइदिए। (पछि रोमी महाराजा क्‍लौडियसको पालामा त्‍यो अनिकाल आयो।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूमध्‍ये अगाबस नाउँ भएका एक जना खड़ा भएर सारा संसारमा ठूलो अनिकाल पर्न आँटेको छ भन्‍ने पवित्र आत्‍माद्वारा भविष्‍यवाणी बोले। त्‍यो अनिकाल क्‍लौडियसको शासनकालमा पर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूमध्ये अगाबस नामका एक जना उठे र रोम लगायत संसारभरि नै ठूलो अनिकाल पर्नेछ भनी पवित्र आत्माको सहायताद्वारा अगमवाणी बोले। (त्यो अनिकाल क्लौडियसको शासनकालमा भएको थियो।)
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू मध्ये एकजना अगाबस थिए। एन्टिओकमा अगाबस उभिए अनि पवित्र-आत्माको मार्फत अगमवाणी गरे, “सम्पूर्ण संसारभरि महा अनिकाल हुनेछ।” (यो सम्राट क्लौडियसको समयमा घट्यो)।
Nepali Tamang 2011
थे अगमवक्तागदे न्‍हङला अगाबस भिबा अगमवक्ता रेःजी, ओच्‍छे परमेश्‍वरला आत्‍मासे थेदा चु जम्‍बुलिङ नाङनोन घ्रेन अनिकाल तबारी छ्‌याइबा मुला भिसी पाङ्‌पुङ्‌जी। चु ताम लिच्‍छा क्‍लौडियस भिबा ग्‍लेला पालोरी पूरा तजी।