Acts 11:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमी त खतना नभएको मानिसहरूसँगै बस्‍यौ र खायौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“खतना नगर्ने मानिसहरूकहाँ गएर तिनीहरूसँग तपाईंले किन खानपान गर्नुभयो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र यसो भने, “तपाईं खतना नगरिएका मानिसहरूका घरमा गएर उनीहरूसँग भोजन गर्नुभयो।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले भने, “तपाईं ती गैर-यहूदीहरूका घर जानुभयो। तपाईंले त्यस्ता मानिसहरूसंग बसेर भोजन सम्म गर्नुभयो!”
Nepali Tamang 2011
“खतना आलबा म्‍हिगदेला दिमरी निसी थेनीगदेदेन छ्‌याम ह्राङसे तिग्‍दा चबा थुङ्बा लबा?”