Acts 11:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी उठाएको पैसा उनीहरूले यरूशलेम मण्डलीका धर्म-गुरुहरूलाई बारनाबास र शाऊलको हातबाट पठाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले यसै गरे, र बारनाबास र शाऊलका हातद्वारा तिनीहरूको भेटी एल्डरहरूकहाँ पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी तिनीहरूले बारनाबास र शाऊलको हातद्वारा आफ्ना दानहरू मण्डलीका प्रधानहरूकहाँ पठाए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले पैसा बटुले र बर्णाबास र शावललाई दिए तिनीहरूले ती पैसा यहूदीयाका अग्रजहरूलाई दिए।
Nepali Tamang 2011
चुह्रङ् लसी बारनाबासदेन शाऊलसे भेटी ह्रुप्सी मण्डलीदा च्याबा म्हिगदे मुबा ग्लारी पुइजी।