Acts 11:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा पत्रुसले के-के भएको थियो, ती सबै कुरा सुरुदेखि नै सुनाउन लागे—
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पत्रुसले क्रमैसँग तिनीहरूलाई व्याख्या दिन थाले:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पत्रुसले सुरुदेखि जे-जे भए सबै कुरा तिनीहरूलाई भने:
Nepali ERV (पवित्र बाइबल)
पत्रुसले तिनीहरूलाई सम्पूर्ण कथा विस्तार गरेर बताए।
Nepali Tamang 2011
जमाहेन्से पत्रुससे थेनीगदेदा मेलोसेन घोना लबारी छ्याइजी।