Acts 11:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले राम्ररी हेर्दा त त्यसमा चारखुट्टे पशुहरू, जङ्गली जनावरहरू, घस्रने जीवजन्तुहरू र आकाशका चरा-चुरुङ्गीहरू रहेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले नियालेर हेर्दा त्यहाँ पृथ्वीका जनावर र जङ्गली पशुहरू, घस्रने जन्तु र आकाशका चराचुरुङ्गीहरू देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मैले त्यसलाई नियालेर हेरेँ, तब सबै किसिमका चारखुट्टे जनावरहरू, जङ्गली पशुहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
जब मैले भित्र हेर मैले त्यहाँ चारखुट्टे स्थलचर पशुहरू जंगली जनावर घस्रने सर्प जातिय प्राणि अनि आकाशका चराचुरूङ्गीहरू देखें।
Nepali Tamang 2011
थेरी ङाइ ज्यना लसी च्यामा जम्बुलिङरी मुबा काङ ब्लि मुबा ल्हानान थरीला जन्तुगदेदेन सरी भ्रबा जन्तुगदे ओच्छे चरागदेदा म्राङ्जी।