Acts 11:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले भनें, ‘होइन यस्तो कुरा म कसरी खान सक्छु र, प्रभु! यस्ता खान नहुने अशुद्ध कुरा मेरो मुखमा कहिल्यै परेको छैन’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर मैले भनें, ‘होइन प्रभु, कुनै अपवित्र अथवा अशुद्ध कुरो मेरो मुखमा कहिल्यै परेको छैन।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर मैले जवाफ दिएँ, ‘कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरा कहिल्यै खाएको छैनँ।’
Nepali ERV (पवित्र बाइबल)
तर मैले भने, ‘म कदापि त्यसो गर्ने छैन, प्रभु! मैले त्यस्तो कुनै चीज खाएको छैन जुन अपवित्र अथवा अशुद्ध हो।’
Nepali Tamang 2011
“तर ङाइ ‘आहिन प्रभु, चुह्रङ्बा चबारी आतबा नइबा स्हेगदे ङाइ खाइमै चबा आरे’ भिसी भिमा,