Acts 11:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्वर्गबाट फेरि त्यो आवाजले भन्यो, ‘परमेश्वरले शुद्ध ठहराउनुभएको कुरालाई तिमीले अशुद्ध नठान!’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर त्यस आवाजले दोस्रो पल्ट स्वर्गबाट मलाई भन्यो, ‘जे परमेश्वरले शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अपवित्र नभन।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“स्वर्गबाट आएको आवाजले दोस्रो पटक भन्यो, ‘परमेश्वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।’
Nepali ERV (पवित्र बाइबल)
तर आकाशबाट आएको आवाजले फेरि भन्यो, ‘परमेश्वरले घोषणा गर्नुभयो कि यी सबै चीजहरू शुद्ध छन। यसर्थ तिमी तिनीहरूलाई अपवित्र नसोच!’
Nepali Tamang 2011
“दोःसीनोन स्वर्गग्याम परमेश्वरसे चोखो स्होसी जिन्बा स्हेदा एसे नइबा स्हे भिसी थापाङ्गो भिबा काइ ङाइ थेःजी।